Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत, प्रधानमन्त्रीको निर्देशन अवज्ञा

काठमाडौं, कात्तिक ७ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुको अनुपस्थितिमा गरिएको बैठकमा उपस्थित आफूपक्षीय सांसदहरुले शाहीविरुद्ध प्रस्तावको विपक्षमा मत दिएका हुन् । मुख्यमन्त्री शाहीले गुलाबजंग शाहलाई निलम्बन गरि प्रमुख सचेतक बनाएका सीता नेपालीले डाकेको संसदीय दलको बैठकमा उपस्थित १९ सांसदले शाहीविरुद्धको अविश्वासको प्रस्तावमा मत दिएका…