Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


स्कुल बससँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

झापा । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । शुक्रबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे १ क १४१ नम्बरको स्कुल बससँग ठोक्किँदा मे ९ प ५५६६ नम्बरको मोटरसाइकलमा सवार राजवंशीको मृत्यु भएको हो । ठक्करबाट सख्त घाइते भएका राजवंशीको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा…