Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ मा बोलाइयो

विराटनगर । प्रदेश १ को प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिनुभयो । प्रदेशसभाको यसअघि छैटौँ तथा…