Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


प्रदेश १ मा ७१ जना पत्रकार कोरोना संक्रमित

विराटनगर, कात्तिक १४ । प्रदेश १ मा हालसम्ममा ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण भएको छ । प्रदेश १ का नेपाल पत्रकार महासङ्घका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा बस्नु भएको छ भने अरु सङ्क्रमणमुक्त हुनुभएको छ । यसैबीच नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटालाई शुक्रबार कोभिड—१९ को सङ्क्रमण पुष्टि भएको छ ।…