Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्रीलाई उपचारका लागि काठमाडौं लगियो

कैलाली, कात्तिक २१ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । मन्त्री शाहलाई शुक्रबार सिम्रिक एअरको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको उहाँको निजी सचिवालयले जनाएको छ । उहाँमा यही कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्री शाहका स्वकीयसचिव जंगबहादुर विकले स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका…