Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


प्रदेश १ मा ७४० डिस्चार्ज, ५६ जना संक्रमित

विराटनगर, मंसिर २ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २० महिला र ३६ पुरुष गरी ५६ जना मात्र कोरोना सङ्क्रमित भएका छन् । सो अवधिमा १७६ जनाको मात्र पिसिआर परीक्षण भएको हो । सोही अवधिमा प्रदेशमा ७४० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्ममा कूल १८ हजार ८६८ जना निको भएर घर फर्किएको सामाजिक विकास…