हुम्ला, असोज ८ । सरकारले चीनसँगको सीमा विवादका बारेमा कर्मचारीलाई बोल्नै निषेध गरेको छ । हुम्लाको उत्तरी सीमा लाप्चाको नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको विषय सार्वजनिक गरेकामा हुम्लाका सहायक सिडियोसँग स्पष्टीकरण लिइएको हो । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई गृह मन्त्रालयले चौबीस घण्टे स्पष्टीकरण सोधेको हो ।केही साताअघि जनप्रतिनिधिसहित लाप्चामा पुगेर फर्किएका…