Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


वैदिक कर्मकाण्ड गराउन प्रशिक्षण

ताप्लेजुङ । ताप्लेजुङमा वैदिक कर्मकाण्ड गर्न सक्ने जनशक्ति उत्पादनका लागि प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय बाल सुबोधनी संस्कृत माध्यामिक विद्यालयले प्रशिक्षण सुरु गरेको हो । पुरोहित तथा पण्डितको अभावलाई पूर्ति गर्न प्रशिक्षणले सहयोग पुग्ने बाल सुबोधनी संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र दाहालको भनाइ छ । आइतबारदेखि सुरु भएको प्रशिक्षणमा…