काठमाडौं । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीहरुको सपथ तथा पदभार ग्रहण आज हुँदैछ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार टिकाउन भूमिका खेलेका नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समुहका तिन जनालाई हिजो मन्त्री नियुक्त गरिएको थियो । उहाँहरुलाई आज शपथ गराउने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाहीले हिजो नन्दसिंह बुढालाई भूमि…