Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


जसपाद्वारा सरकारमा गएका चार सांसद् निलम्बन, २४ घण्टाभित्र राजीनामा नदिए सांसदबाट हटाइने चेतानवी

बुटवल । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारमा जाने चार सांसद्लाई पार्टीबाट निलम्बन गरेको छ । सोमबार बसेको लुम्बिनी प्रदेश समितिको बैठकले अविश्वासको प्रस्तावमा मतदान गर्ने पार्टीको निर्णय विपरित मन्त्रीको सपथ लिएका चार सांसद्लाई निलम्बन गरेको हो । बैठकले २४ घण्टाभित्र सरकारबाट राजीनामा गरेर फिर्ता नभए सांसद् पद निलम्बनको प्रक्रिया अघि बढाइने पार्टीले चेतावनी दिएको…