Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गाउँपालिका अध्यक्ष थुनामा

सुनसरी, जेठ ४ । जिल्ला अदालत सुनसरीले भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । १७ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका यादवलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । जिल्ला अदालत सुनसरीका न्यायाधीश टिकेन्द्र दाहालको इजलाशले यादवलाई पुर्पक्षको लागि थुनामा राखेर कारबाही…