Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


संस्कृति बचाउन थारु समुदायको अग्रसरता, आदिवासी जनजाति संग्रहालय स्थापना

प्रकाश लिम्बुतेह्रथुम । संस्कृति, संस्कार, भाषा र कलाका धनी थारु समुदाय लोप हुन लागेको संस्कृतिको संरक्षणमा जुट्न थालेका छन् । नयाँ पुस्तासँगै संस्कृति लोप हुने अवस्थामा पुगेकाले पहिचान बचाउन एकजुट हुन थालेका हुन् । पुस्ता हस्तान्तरण हुन नसक्दा आदिवासी जनजातीहरूको मौलिकता लोप हुन थालेको छ । संस्कृति र मौलिकतालाई संरक्षण गर्ने उदेश्यले उनीहरूले सुनसरीको रामधुनी…