Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले प्रस्ताव फिर्ता

काठमाडौं, माघ ५ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने पूर्व राज्यमन्त्री जसमाया गजमेरसहित तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता लिनुभएको छ । अविश्वास प्रस्तावका विषयमा प्रदेशसभा बैठकमा छलफल गर्ने समय नजिकिदै गर्दा सोमबार प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले आफ्नो प्रस्ताव फिर्ता लिनुभएको हो । प्रदेशसभा बैठक…