Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, थपिए छ मन्त्री

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । शुक्रबार दिउँसो संकटमा आफ्नो पक्षलाई साथ दिएकाहरूलाई समेटेर राईले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मुख्यमन्त्री राईले टंक आङबोहाङ, उषाकला राई, राम राना, अम्बिरबाबु गुरुङ, कला घले र राजकुमार ओझालाई मन्त्री र राज्यमन्त्ती बनाउनुभएको हो । आङबोहाङलाई आर्थिक मामिला तथा योजना, राईलाई सामाजिक…