Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


हिउँ नपरेपछि तुसारोमै रमाउँदै टीएमजी घुम्न गएका पर्यटक पर्यटक

प्रकाश लिम्बुतेह्रथुम । पूर्वी नेपालको तिनजुरे मिल्के जलजले (टीएमजी) क्षेत्र यतिबेला हिउँले सेताम्मे हुनुपने हो । तर, यस वर्ष हिउँ हैन, तुसारोमय मात्र भएको छ । पर्यटकीय रूपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थलमा रहेको गुफापोखरी क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र भए पनि यस वर्ष हिउँ नपरेका कारण सुनसान देखिन्छ । खासगरी हिउँद याममा हिउँ…