राजेश जिसीप्यूठान । प्यूठान नगरपालिका, झिमरुक गाउँपालिकालगायतका किसानले व्यावसायिक रूपमा मौसम, सुन्तला र किवी खेती गर्न थालेको लामो समय भयो । तर, यस वर्ष कोरोना महामारीका कारण किसानलाई उत्पादित फलफूल बिक्री गर्न समस्या भएको छ । प्यूठान नगरपालिका छेपानीका रुमलाल रोका मगर केहि वर्षदेखि व्यावसायिक फलफूल खेतीमा तल्लीन छन् । दैनिक सुन्तला र मौसमको स्याहारमा…