कैलाली । भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त मन्त्रालयको जिम्मेवारी पनि आफैंले लिनुभएको छ । मन्त्री बोहरालाई पदमुक्त गरेसँगै तत्काल राजनीतिक नेतृत्व विहीन बनेको मन्त्रालय आफू मातहत राखेर मुख्यमन्त्री भट्टले कामकाज गर्न थाल्नु भएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको आधिकारीक वेबसाइटमा उहाँलाई मुख्यमन्त्री एवम भौतिक पूर्वाधार विकास…