चिसोले सुदूरपश्चिमको जनजीवन कष्टकर « Image Khabar


चिसोले सुदूरपश्चिमको जनजीवन कष्टकर


Imagekhabar
१६ पुष २०७७, बिहीबार १५:४०

डडेल्धुरा । डडेल्धुरा लगायतका सुदूरपश्चिमका पहाडी जिल्लामा अत्यधिक चिसोका जनजीवन कष्टकर बनेको छ ।

अध्याधिक चिसोका कारण खेतीवालीमा पनि असर परेको छ । तुसारोले हिंउँदे वाली नफष्टाउने र उत्पादन ह्रास हुनुका साथै खानेपानीका मूल पनि जमेको छ ।

सुदूरपश्चिमका सात पहाडी जिल्लामा पछिल्लो समय अत्यधिक चिसो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्