Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


पर्यटकको रोजाइमा खोटाङको भुलभुले दूधकुण्ड

दिवस रिजालखोटाङ । बाह्रै महिना एकनास बगिरहने सङ्लो पानीमा रातो र रङ्गीविरङ्गी माछाका कारण चिर परिचित छ भुलभुले दुधकुण्ड । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूधकुण्डमा घुम्न र दर्शन गर्न अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने भुलभुले दूधकुण्डको प्रवद्र्धन गर्न नगरपालिकाले ६०…