Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


लुम्बिनीमा नीति तथा कार्यक्रम बहुमतले पारित

बुटवल, जेठ ३० । लुम्बिनी प्रदेश सभामा सरकारले पेश गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित भएको छ । नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो । आइतबार नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासामाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सदनमा सभामुख घर्तीले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत…