Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई निवासमा बाेलाए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै मन्त्रीहरूलाई आफ्नो निवासमा बोलाउनुभएको छ । प्रदेशको मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरूलाई बोलाउनुभएको स्रोतले जनाएको छ । मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस प्रदेश प्रमुखसमक्ष पुर्‍याउने तयारी गरेको आशंका छ । यता, प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफूहरूलाई दिएको समयसीमा सकिँदा पनि मुख्यमन्त्रीमा नियुक्ति नगरेपछि विपक्षी गठबन्धन प्रदेश…