Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


नीति तथा कार्यक्रम कार्यकर्ता पोस्ने भएको प्रतिपक्षी एमालेको प्रतिक्रिया

पोखारा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रदेश सरकारले जारी गरेको नीति तथा कार्यक्रम कार्यकर्ता पोस्ने किसिमको भएको प्रतिक्रिया दिएको छ । नेकपा एमालेका नेता रामशरण बस्नेतले कोभिडबाट ज्यान गुमाएक परिवारलाई नगद राहत दिने कार्यक्रमले बेठीक भएको प्रतिक्रिया दिनुभएको हो । उहाँले यो कार्यक्रम कार्यकर्ता पोस्नको लागि भएको आरोप लगाउनुभएको छ । प्रदेश सरकारले कोभिड–१९…