Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


प्रक्रिया छोट्याएर बजेट ल्याउने तयारीमा सुदूरपश्चिम प्रदेश सरकार

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८ / ७९ का लागि बजेट ल्याउने प्रक्रिया छोट्याउने भएको छ । प्रदेशमा कोभिड–१९ महामारीको संक्रमण दर उच्च रहेकोले प्रदेश सभाको अधिवेशन सञ्चालन गर्दा संक्रमण हुन सक्ने खतरालाई दृष्टिगत गरी प्रक्रिया छोट्याएर बजेट अधिवेशन बोलाउने तयारी गरिरहेको जनाइएको छ । प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा…