विराज रोस्याराकैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश सरकारले ल्याएको बजेटलाई विपक्षी दलले कनिका छरे झैँ बजेट आएको प्रतिक्रिया दिएका छन् । उद्योग, व्यवसायीले व्यवसायीमैत्री बजेट नआएको भन्दै असन्तुष्टी जनाएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि चालू आर्थिक वर्षभन्दा झण्डै ३ अर्ब बजेट घटाएर ल्याएको…