काठमाडौं, जेठ २१ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । भेटमा प्रदेश–२ मा सत्ता सहकार्यका सम्बन्धमा छलफल भएको छ । अध्यक्ष यादवले सत्ता सहकार्यका लागि नेपाली कांग्रेससँग प्रस्ताव गर्नुभएको जनाइएको छ । यादवको प्रस्तावमा कांग्रेस उपसभापति निधिले आफ्नो पार्टीको नेतृत्वमा नयाँ समीकरण बनाउन…