काठमाडौं, जेठ २३ । कर्णाली प्रदेशमा थपिएका दुई मन्त्रीले आइतबार शपथ लिएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीले आइतबार शपथ लिनुभएको हो । नेपाली कांग्रेसबाट सहभागी भएका हुन् । श्रेष्ठ जलश्रोत तथा ऊर्जा विकास र बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिनुभएको हो । उहाँहरुलाई…