Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बागलुङको निसीखोलामा जिल्लाकै सबैभन्दा कम संक्रमित

बागलुङ, जेठ २५ । बागलुङको निसीखोला गाउँपालिकामा जिल्लामै सबैभन्दा कम कोरोना संक्रमति छन् । गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि गत वर्षदेखि नै आवश्यक पूर्व तयारी गरेका कारण संक्रमण कम भएको जनाएको छ । गत वर्षको पहिलो लहरमा पनि जिल्लामै सबैभन्दा कम संक्रमित थिए भने यस वर्षको दोस्रो लहरमा अहिलेसम्म ४६ जनामा मात्रै संक्रमण देखिएको…