काठमाडौं । प्रदेश २ मा दुई मन्त्रीको जिम्मेदारी हेरफेर गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेदारी हेरफेर गर्नुभएको हो । आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा र भूमि व्यवस्था मन्त्री शैलेन्द्र साहलाई आर्थिक मामिला मन्त्रीको जिम्मेदारी तोकिएको जनाइएको छ । यादव र साहको मन्त्रालय हेरफेर गरिएको…