Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


प्रदेश १ मा सत्ता परिवर्तनको असर, मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

काठमाडौं । प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले राजीनामा दिनुभएको छ । सरकार परिवर्तनसँगै मुख्य न्यायाधिवक्ता आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष राजीनामा बुझाउनुभएको हो । प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईमार्फत नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम बुधबार साँझ उहाँले राजीनामा दिनुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठद्वारा जारी…