बैतडी, भदौ २१ । बैतडीका २० जना जनप्रतिनिधिले एमाले परित्याग गरेका छन् । उनीहरुले आजै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयालले स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका २० जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको जानकारी दिनुभयो । नेकपा (एकीकृत समाजवादी)ले बैतडी सदरमुकाममा पार्टी…