पोखरा । गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले राजनीतिक अस्थिरताले देश नबन्ने बताउनुभएको छ । दुई महिना २४ दिनमै पदमुक्त भएपछि बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर अस्थिर राजनीतिले देश नबन्ने बताउनुभयो । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनलाई बर्खास्त गरेर पौडेललाई जिम्मेवारी दिइएको थियो । वर्तमान सरकारले उनलाई बर्खास्त…