सुरेन्द्र भण्डारी/शंकर खनालझापा । तत्कालिन राजनीतिक विद्रोहको आधारभूमि रहेको झापा पछिल्लो समय केन्द्रीय राजनीतिको मियोका रूपमा स्थापित हुँदै आएको छ । समकालीन राजनीतिमा झापाबाट प्रतिनिधित्व गर्ने नेताहरूले छिट्फुटबाहेक देशको केन्द्रीय राजनीतिमा वर्चस्व जमाउँदै आएका छन् । २००७ देखि २०६२÷०६३ को राजनीतिक परिवर्तनसम्म झापाको भूमिका अग्रमोर्चामा रहेको छ । झापा विद्रोहको कर्मभूमि हो । यहि कर्मभूमिबाट…