Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


नगरपालिकाको नीति तथा कार्यक्रमः धुलिखेल नगर, धुवाँ मुक्त शहर

काभ्रे । धुलिखेल नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुले १ अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट नवौं नगर सभामा प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापन र नागरिकको उपचार, स्वरोजगार, आयआर्जन वृद्धि…