काठमाडौं । देशका ७२ स्थानीय तहले हिजो आफ्नो नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेनन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट आफ्नो सभामा पेस गर्नैपर्ने व्यवस्था गरे पनि राजनीतिक खिचातानीका कारण ललितपुर महानगरपालिकासहित ७२ स्थानीय तहले बजेट ल्याउन नसकेका हुन्…