Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


काठमाडौं महानगरका निर्देशकसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाको टेकू कार्यालय भवन निर्माणको ठेक्कामा भष्ट्राचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । भवन निर्माणका लागि निकालेको बोलपत्रको मूल्यांकन प्रतिवेदन गलत बनाएर योग्यता नै नपुगेको कम्पनीलाई दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले महानगरपालिकाका निर्देशक भैरबबहादुर बोगटी, खरिद इकाइ प्रमुख…