काठमाडौं । दुई महिनापछि आज दिउँसो १ बजे गण्डकी प्रदेश सभा बैठक बस्दै छ । गत असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मकालागि स्थगीत भएको बैठक आज बस्न लागेको छ । आजको बैठकमा सबै दलको तर्फबाट भनाइ राख्ने र मुख्यमन्त्री पोखरेलले त्यसको जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा आमसञ्चार…