Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


तिलोत्तमामा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी सुरु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अनलाइन प्रणालीबाट राजस्व संकलन सुरु गरिएको छ । सेवा सुरु भएसँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ । नगरपालिकाले सुरु गरेको डिजिटल प्रविधिको मंगलबार एक समारोहका बीच नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गर्नुभयो । नगरपालिकाले सम्पति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि…