५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


प्रदेश २ मा दुई मन्त्रीको सपथ


0
Shares

जनकपुर । नेकपा एकीकृत समाजवादी प्रदेश २ को सरकारमा पनि सहभागी भएको छ ।

नेकपा एसबाट शत्रुधन महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र प्रमोद यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री बनाइएको छ ।

उनीहरुलाई आज प्रदेश प्रमुखले सपथ गराउनु भएको छ । भागबन्डा नमिल्दा नेकपा एकीकृत समाजवादी ढिलो गरी सरकारमा गएको हो ।