Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


रसुवागढी सडक निर्धारित समयमै सम्पन्न हुने अध्यक्ष तिमिल्सिनाकाे विश्वास

रसुवा । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोडने रसुवागढी सडक निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । सडक अनुगमनका क्रममा रसुवागढी पुग्नु भएका अध्यक्ष तिमिल्सिनाले विगतमा सडक निर्माणको कामले गति लिन नसके पनि अहिले कामलाई तिब्रता दिएको बताउनुभयो । सरकारले यो सडकलाई राष्ट्रिय गौरवको आयोजनामा राखेकाले समयमै काम…