Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


९१ वर्षीया उपमेयर कार्की कोरोनामुक्त

वीरगञ्ज, जेठ ६ । वीरगञ्ज महानगरपालिकाकी उप-मेयर ९१ वर्षीया शान्ति कार्की कोरोनामुक्त हुनु भएको छ । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको कोभिड– १९ अस्पतालको पहिलो बिरामीको रुपमा भर्ना हुनु भएकी उप-मेयर कार्की कोरोना नेगेटिभ भएपछि घर फर्किनु भएको हो । चिकित्सकहरुको मेहनत तथा उच्च मनोबलका कारण कोरोनालाई परास्त गर्नु भएको भन्दै महानगरपालिका प्रमुख विजय सरावगीले कार्कीलाई…