Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कांग्रेसकाे १५औं महाधिवेशनप्रति किन आशंका ?

काठमाडाैं। नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति तोकिएसँगै त्यसको विभिन्न कोणबाट व्याख्या र विश्लेषण भइरहेको छ। डेढ महिना भन्दा बढी चलेको केन्द्रीय समिति बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको हाे। विशेष महाधिवेशन पक्षधरहरुले भने यो निर्णय प्रथम दृष्टिमा नै अव्यवहारिक र अवैज्ञानिक रहेको दावी गर्दै आएका छन्। त्यसका लागि उनीहरुले…