Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


एमालेको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ। एमालेकाे ११औं महाधिवेशनको बन्दसत्र शुरु हुनुअघि भृकुटीमण्डपमा बैठक शुरु भएको हो। बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूकाे बारेमा महत्वपूर्ण छलफल हुने एमालेले जनाएकाे छ। साेही बैठक कार्यकालको अन्तिम बैठक हो। भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ। आइतबार…