Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


केपी ओलीलाई संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको मुख्य दायित्व: नेतृ झाँक्री

काठमाडाैं। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको बताउनुभएको छ। पार्टी महाधिवेशन स्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हो। ओलीमाथि देशी-विदेशी अदृश्य शक्तिहरुले आक्रमण गरिरहेकाले एमालेले नेता तथा कार्यकर्ता पंक्तिले उहाँको संरक्षण गर्नु दायित्व भएको नेतृ झाँक्रीको भनाइ छ। उहाँले जेनजी…