Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


आगामी निर्वाचनको पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति

काठमाडौं। निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति दिएको छ। आयोगले २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो। आयोगले गत कात्तिक ११ गते प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो। त्यसमा ४४ वटा राष्ट्रिय र ५…