Logo १४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026


गोलन्जोर गाउँपालिकाले पत्रकारको दुर्घटना बिमा गर्ने

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले नेपाल पत्रकार महासंघको सिफारिसमा क्रियाशिल पत्रकारहरुको दुर्घटना बिमा गर्ने नीति अघि सारेको छ । पत्रकारहरुको दुर्घटना बिमाकालागि पालिकाले एक कार्यदल गठन गरी सोको विनियम बनाउने समेत तयारी गरेको बताईएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुदै गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले अनलाइन रुपमै कर तिर्न मिल्ने गरि डिजिटल सेवाको विस्तार…