Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई मृत फेला

सर्लाही । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईको आज शनिबार निधन भएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाले शनिबार आयोजना गरेको ११ औं साधारण सभामा सहभागी हुन भट्टराई शुक्रबार लालबन्दी पुग्नु भएकाे थियाे । तर भट्टराई लालबन्दीस्थित एक होटेलमा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । लालबन्दी-१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा शुक्रबार रातिको…