Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


सिन्धुलीका रोडा ढुंगा अवैध रूपमा भारततर्फ चाेरी निकासी हुँदै

सिन्धुली । सरकार परिवर्तनकाे मौका छोपेर सिन्धुलीमा कमलानदी आसपासका चुरेभावर क्षेत्र, सर्लाही र महोत्तरीबाट नदीजन्य रोडा ढुंगाहरू भारततर्फ चोरी निकासी भएकाे छ । साँझ र रातिको समयमा चुरेभावर क्षेत्रका चोर बाटोबाट रोडा ढुंगाको अवैध रूपमा कारोबार गर्ने मानिसहरुले विकास निर्माणको कामको लागि भन्दै सर्लाही र महोत्तरी हुँदै भारतीय सीमा क्षेत्रमा पुर्याउने गरेका हुन् । केही…