काठमाडौं । नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सकारले पूर्णता पाएको छ । माओवादीबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन् । मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराउनुभएको छ भने राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ गराउनुभएको हो । योसँगै मधेस…