Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सुनसरीको बर्जु महोत्सवमा झडप, प्रहरीसहित पाँच घाइते

काठमाडौं । सुनसरीको बर्जु महोत्सवमा झडप हुँदा प्रहरीसहित पाँच जना घाइते भएका छन् । महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादवका कारण झडप भएको हो । हरेक वर्ष माघमा हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष पनि माघमा भारतीय कलाकार यादव आउँदा झडप भएको थियो । मंगलबार भएको झडपमा प्रहरीसहित पाँच घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको…