Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छः मन्त्री राई

काठमाडाैं । भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो बताउनुभएको हो । उहाँले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएमा समस्याको पहिचान गरी समाधानको…